विदेशबाट फर्किएका युवा बाख्रापालनमा रमाउँदै

विकल्प न्यूज/बेनी भदौं ३० गते । रोजगारीको क्रममा विदेश पुगेका म्याग्दीका युवाहरु गाउँ फर्किएर व्यवसायिक बाखख्रापालन गर्न थालेका छन् । विदेशमा आर्जन गरेको पुँजी,सीप र अनुभवलाई गाउँफर्किएका युवाहरुले कृषि क्षेत्रमा लगानी गर्न थालेका हुन । छिटो बढ्ने र राम्रो आम्दानी हुने भएपछि युवाहरु बोयर जातका बाख्रापालन तर्फ आकर्षीत हुनथालेका हुन । स्वास्थ्यका हिसाबले पनि बोयरजातका … Continue reading विदेशबाट फर्किएका युवा बाख्रापालनमा रमाउँदै